१५ कार्तिक २०८३, आइतबार

एमाले महासचिव पोखरेलले लिए मजदुर नेता खड्काकाे स्वास्थ्यबारे जानकारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ असार । नेकपा एमाले महासचिव तथा पूर्वउउप्रधानमन्त्री ईश्वरका पुराना मजदुर नेता पहलमान खड्का लगायतको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आइतबार पाखरेलले खड्कालगायतको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।