१५ कार्तिक २०८३, आइतबार

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् ।

शुक्रबार प्रदेशसभाबाट पोखरेलले विश्वासको मत हासिल गरेका हुन् ।

बैठकमा प्रस्तावको पक्षमा ३१ मत खसेको छ । प्रस्तावको विपक्षमा २७ मत खसेको छ । प्रदेशसभा बैठकमा ५८ सांसद उपस्थित थिए ।