८ कार्तिक २०८३, आइतबार

कर्णाली प्रदेशमा साढे ३६ अर्बको बजेट सार्वजनिक (पूर्णपाठसहित)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का बजेट प्रस्तुत गरेको छ ।

मंगलबार बसेको प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट पेश गरेका हुन् ।

पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार छुट्याइएको छ ।

यस्तो छ बजेटको पूर्णपाठः