८ कार्तिक २०८३, आइतबार

बागमती सरकारद्वारा ५७ अर्ब ७२ करोड ९ लाखको बजेट प्रस्तुत (पूर्णपाठ)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १ असार । बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गरेको छ ।

मंगलबार भएको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

बजेटमा कोरोना नियन्त्रण तथा रोकथामै केन्द्रीत रहेको छ ।

प्रदेश सरकारले पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैयाँ र चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ विनियोजन गरेको छ । यसैगरी वित्तीय तर्फ २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तो छ पूर्णपाठः