
काठमाडौँ, ३० जेठ । काठमाडौँ उपत्यकामा मोडालिटी परिवर्तन गरेर थप एक साताका लागि निषेधाज्ञा थपिएको छ ।
आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको छ ।
बैठकले निषेधाज्ञाको मोडालिटी पनि परिवर्तन गरेको छ ।
नयाँ मोडालिटीअनुसार होटल रेस्टुरेण्टले अब अनलाइन अर्डर लिएर विहान ७ बजेदेखि ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् ।
वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा पुनः थपिएको हो ।












प्रतिक्रिया