काठमाडौँ, ३० जेठ । काठमाडौँ उपत्यकामा थप ७ निषेधाज्ञाको अवधि बढाउने निर्णय भएको छ ।
आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरेको हो ।
कोरोना महामारीका कारण गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया