
काठमाडौँ, ३० जेठ । आइतबार नेप्से परिसूचकमा नयाँ रेकर्ड कायम भएको छ ।
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३८.३२ अंकले बढेर अहिलेसम्मकै उच्च २९८३.११ विन्दुमा पुगेको हो । यसअघि २९६० विन्दुमा पुगेको थियो ।
त्यस्तै, कारोबार रकममा पनि नयाँ इतिहास कायम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज करिब २० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।















प्रतिक्रिया