७ कार्तिक २०८३, शनिबार

सुर्खेतमा स्थानीय र ज्ञानेन्द्र शाहीको टोलीबीच झडप

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ जेठ । आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीको समूह र स्थानीयको बीचमा शुक्रबार राति सुर्खेतको करेखोलानजिक झडप भएको छ ।

सुर्खेत प्रहरीका अनुसार शाहीको समूह र स्थानीयबीच झडप भएको हो । आक्रमणमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।