
तुलसीपुर (दाङ), २८ जेठ । दाङको तुलसीपुरमा कुलोको विषयमा सामान्य विवाद हुँदा एक युवकले गोली चलाएका छन् ।
गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका–८ का पूर्णबहादुर ओलीलाई ६ राउण्ड गोली र पिस्तोलसहित प्रहरीले तत्काल पक्राउ गरेको छ ।
ओलीले चलाएको गोलीबाट कुनै पनि क्षति नभएको पनि प्रहरीले बताएको छ ।















प्रतिक्रिया