७ कार्तिक २०८३, शनिबार

चार वर्षीय बालकलाई अप्राकृतिक मैथुन गर्ने हजुरबुबा पक्राउ

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, २८ जेठ । चार वर्षीय बालकलाई अप्राकृतिक मैथुन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चार वर्षीय बालकलाई मैथुन गरेको अभियोगमा चन्द्रकोट गाउँपालिका बस्ने पीडितकै ४५ वर्षीय हजुरबुवालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही नभएको अवस्थामा उनले ती बालकलाई अप्राकृतिक मैथुन गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चन्द्रकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।