७ कार्तिक २०८३, शनिबार

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । आज शुक्रबार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९३ हजार ९०० र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।