१५ कार्तिक २०८३, आइतबार

संसद विघटनको रिटमा कारण देखाउ आदेश जारी, असार ९ देखि सुनुवाइ हुने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ जेठ । संसद विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

अदालतले विपक्षीलाई असार ८ गतेसम्म लिखित जवाफ पेश गर्न आदेश दिएको छ । विघटनविरुद्धको मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।