१५ कार्तिक २०८३, आइतबार

पार्टी विवाद मिलाउन एमालेका दोस्रो पुस्ताका नेताहरु सक्रिय

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ जेठ । पार्टीको विवाद समाधानका लागि नेकपा एमालेका दोस्रो तहका नेताहरु वार्तामा जुटेका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच एकअर्काका वक्तव्यका कारणले वार चलेकाले गर्दा दोस्रो पुस्ताका नेताहरु वार्तामा जुटेका हुन् ।

दुवै जनाको प्रस्तावमा कुनै मध्यमार्गी सहमति हुन सक्नेबारे दुई पक्षका दोस्रो पुस्ताका नेताहरुबीच छलफल हुन थालेको बताइएको छ ।