
काठमाडौं, २५ जेठ । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १ हजार ३५५ रुपैयाँ कायम गरिएको छ ।















प्रतिक्रिया