१५ कार्तिक २०८३, आइतबार

साँझ ६ बजे मन्त्रिपरिषद बैठक बस्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० जेठ । आजै साँझ बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे बालुवाटारमा बैठक आह्वान गरेका हुन् ।

स्रोतका अनुसार यो नियमित बैठक भएको बताइएको छ ।