१५ कार्तिक २०८३, आइतबार

अर्को सूचना नआएसम्मका लागि एमाले स्थायी समिति बैठक स्थगित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० जेठ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पार्टीको एकतालाई कसरी बचाउने भन्नेबारे छलफल भइररहेकाले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गएिको बताइएको छ ।

पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओली तथा नेता माधवकुमार नेपाल पक्षीय नेताहरुबीच विभिन्न तवरले छलफल भइरहेको छ । बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरिएको थियो ।