१५ कार्तिक २०८३, आइतबार

पर्खाल लगाउँदा ढिस्कोले पुरिएर २ जनाको मृत्यु, २ जना घाइते

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १९ जेठ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा ढिस्कोले परिँद २ जनाको मृत्यु भएको छ ।

वुधबार पर्खाल लगाउने क्रममा ढिस्को खस्दा २ जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा उदयपुर बेलका–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राङसिराङ गाउँपालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङ छन् ।

त्यस्तै, पर्खालले थिचेर २ जना घाइतर भएका छन् ।