
काठमाडौँ, १९ जेठ । माउण्टेन हर्ट नेपाल गैरसरकारी संस्थाले कोरोना संक्रमण बढीरहेको बारपाकमा १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापति बारपाकका हरिबहादुर घले र संस्थाका अध्यक्ष डाक्टर अवन गौतमले सो सामग्री वडा सदस्य रामप्रसाद गुरुङलाई हस्तान्तरण गरेका थिए ।












प्रतिक्रिया