१५ कार्तिक २०८३, आइतबार

काठमाडौँ उपत्यकामा अलिक खुकुलो पार्दै जेठ ३१ सम्म निषेधाज्ञा बढाउने निर्णय

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ जेठ । काठमाडौँ उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरिएको छ ।

वुधबार उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा यस्तो निर्णय गरेको जनाइएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरको महामारीको चेन ब्रेक गर्न प्रजिअको बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिरहेको छ । संक्रमणको दर केही घटेको भन्दै थपिएको निषेधाज्ञामा भने केही खुकुलो बनाइने बताइएको छ ।