७ कार्तिक २०८३, शनिबार

अप्राकृतिक मैथुन गरेको अभियोगमा पक्राउ

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १७ जेठ । ९ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा झापा गाउँपालिका–१ लसुनगञ्ज बस्ने २० वर्षीय पंकज यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यादवले ती बालकलाई अप्राकृतिक मैथुन गरेको प्रहरीले बताएको छ । यद्यपि, पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।