
काठमाडौं, १७ जेठ । प्राइम कमर्शियल बैंकको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठलाई नै निरन्तरता दिइएको छ ।
बैंक सञ्चालक समितिको ३६६औं बैठकले सञ्चालक श्रेष्ठलाई आगामी दुई वर्षका लागि पुनः अध्यक्ष चयन गरेको हो । बैंकले एक विज्ञप्ति जारी गर्दै बैंक सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकले यस्तो निर्णय गरेको जनाएको छ ।















प्रतिक्रिया