
काठमाडौं, १६ जेठ । सरकारले शनिबार अध्यादेशमार्फत सार्वजनिक गरेको बजेटका विषयमा उठेका प्रश्नहरूबारे स्पष्ट पार्न अर्थमन्त्री विष्णु पौडेलले आज आइतबार दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो । स्वास्थ्य संवेदनशीलतालाई विशेष ध्यान राख्दै कार्यक्रममा उपस्थित हुन मन्त्रालयले क्यामरा पर्सन, मल्टिमिडिया पत्रकार र फोटो पत्रकारहरुलाई आग्रह गरेको छ ।















प्रतिक्रिया