
कैलाली, १४ जेठ । बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा गोदावरी नगरपालिका–२ स्थित अहिंसावादी विश्वशान्ति धर्मच्रक बौद्ध गुम्बाका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
गुम्बामा रहेका आश्रित बालबालिकाहरु माथि यौन दुर्व्यवहार गरेको आरोपमा ७० वर्षीय गणेश बहादुर मोक्तानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया