
सप्तरी, १० जेठ । जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ रमपुराकी दुई वर्षीयाा कालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
सोही गाउँपालिकाका बिनोद कुमार मण्डडलकी छोरी २ वर्षीया शुभतारा कुमारी मंडलको घरनजिकै रहेको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको प्रहरीले बताएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।















प्रतिक्रिया