
काठमाडौं, ८ जेठ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको एकोहोरो विरोध गर्ने प्रवृत्तिले जनतामा ओलीप्रति सहानुभूती बढ्दै गएको बताएका छन् ।
आज शनिबार फेसबुकमार्फत् उनले यस्तो बताएका हुन् । ‘आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोध गर्ने प्रवृत्तिलेनै जनतामा क. ओलीप्रति सहानुभूति बढ्दैछ,’ उनले फेसबुकमा लेखेका छन् ।















प्रतिक्रिया