७ कार्तिक २०८३, शनिबार

संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । संविधान संशोधनका विषयमा गृहकार्य गर्न सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ ।

जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल कार्यदलमा सहभागी छन् ।