६ कार्तिक २०८३, शुक्रबार

मन्त्रिपरिषद्द्वारा राष्ट्रिय किसान आयोगको अध्यक्षमा दंगाल नियुक्त

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । सरकारले राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रेम दंगाललाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले दंगाललाई अध्यक्ष नियुक्त गरेको हो । बैठकले उक्त आयोगको सदस्यहरुमा जीवन्ती पौडेल, सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, टेकबहादुर बोगटी र पुष्पा भुसाललाई नियुक्त गरेको छ ।