६ कार्तिक २०८३, शुक्रबार

काठमाडौं उपत्यकामा एकैदिन थपिए ३९७२ जना नयाँ संक्रमित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । बिहीबार देशभर कोरोना भाइरसका ९ हजार ७० जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ८९३ जना थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा मात्रै ३ हजार १६७ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ५६७ जना र भक्तपुरमा २४२ जना संक्रमित थपिएका हुन् ।

यो सहित राजधानी समेत रहेको बागमती प्रदेशमा बिहीबार ४ ५१९ जना संक्रमित थपिएका छन् ।