६ कार्तिक २०८३, शुक्रबार

अविश्वासको प्रस्तावमाथि २७ गते मतदान हुँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २३ वैशाख । गण्डकी प्रदेशको प्रदेशसभा बैठक २७ गते बस्ने भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनेगरी बैठक बस्न लागेको हो । यसअघि सांसद सम्पर्कविहीन भएपछि सो बैठक स्थगित भएको थियो ।