६ कार्तिक २०८३, शुक्रबार

२४ घण्टामा कुन प्रदेशमा कति थपिए कोरोना संक्रमित ?, हेर्नुहोस् जिल्लागत विवरण

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये बैभन्दा बढी संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा ४ हजार १२० जना छन् भने लुम्बिनी प्रदेशमा १ हजार २४९ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी प्रदेश १ मा ४३७ जना, प्रदेश २ मा ६०३ जना, गण्डकी प्रदेशमा १५२ जना कर्णाली प्रदेशमा २२५ जना र सुदूरपश्चिम प्रदेशमा ३५१ जना संmत्रमित थप भएका छन् ।

तथ्यांकका आधारमा बागमती प्रदेश कोरोना भाइरसको मुख्य केन्द्र र लुम्बिनी प्रदेश दोस्रो केन्द्र बनेको छ ।