६ कार्तिक २०८३, शुक्रबार

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।

कोरोना भाइरसको सङ्कट बढिरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिसमक्ष पुगेका हुन् । बालुवाटारमा जारी एमालेको स्थायी कमिटी बैठक सकिनेवित्तिकै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका हुन् ।