
काठमाडौँ, २५ वैशाख । मधेश आन्दोलनको क्रममा दोषी ठहरिएका १२० जनाको मुद्दा सरकारले फिर्ता लिएको छ ।
नेपाल सरकार बादी रहेका १५ वटा मुद्दाका १२० जनाको मुद्दा फिर्ता लिएको सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।
वुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जनाए ।
जसपाले सरकारलाई सहयोग गर्ने विषयमा मधेश आन्दोलनमा सरकारले चलाएको मुद्दा फिर्ता लिनुपर्ने मागहरु राखेको थियो ।













प्रतिक्रिया