८ कार्तिक २०८३, आइतबार

निषेधाज्ञामा सुनचाँदीका सबै कारोबार बन्द हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ वैशाख । निषेधाज्ञामा सुनचाँदीको कारोबार बन्द हुने भएको छ ।

वुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर आफ्ना सबै गतिविधि बन्द हुने जनाएको हो ।

महासंघले कोभिड–१९ को दोस्रो लहर सरकारले बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै निषेधाज्ञा रहेसम्म महासंघको कार्यालय बन्द गरिने जनाएको हो ।

यद्यपि, सुनचाँदीको दैनिक दरभाउ भने नरोकिने महासंघले जनाएको छ ।