३ कार्तिक २०८३, मंगलबार

विमल र राखीको स्वरमा ‘झुम्के मायालु’ सार्वजनिक

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गयक विमल परियार र गायिका राखी मल्लको स्वरमा ‘झुम्के मायालु’ सार्वजनिक भएको छ ।

आइतबार युट्युबमार्फत सार्वजनिक भएको गीतको लय र शब्द शिव हमालको रहेको छ ।

म्युजिक भिडियोको सम्पादन अमृत चापागाइँले गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन सुनिल क्षेत्रीले गरेका छन् । भिडियोमा समारिका ढकाल र क्षेत्रीको अभिनय रहेको छ । भिडियोको छायाँकन दुर्गा पौडेलले गरेका छन् ।