१४ कार्तिक २०८३, शनिबार

अब विदेश जाँदा यी अस्पतालको पीसीआर रिपोर्टले मात्र मान्यता पाउने

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० वैशाख । अब विदेश जानका लागि केही सिमित प्रयोगशालाहरूको परीक्षणलाई मात्र मान्यता दिने भएको छ ।

नेपालमा नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको घटना बाहिर आएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी अस्पतालमा अस्पताल स्टार अस्पताल, नेपाल मेडिसिटी अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, युनिभर्सल मेडिकल कलेज भैरहवा र ह्याम्स हस्पिटल मात्र रहेका छन् ।