३ कार्तिक २०८३, मंगलबार

केकी अधिकारीलाई कोरोना संक्रमण

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार उनमा संक्रमण देखिएको हो । पहिलो पटकको परीक्षणमा नै उनलाई संक्रमण पुष्टि भएको हो । आफूमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी केकीले दोस्रो पटक पनि परीक्षण गराउँदा समेत पोजेटिभ देखिएको हो ।

उनी अहिले घरमै आइसोलेसनमा बसेकी छन् ।