१४ कार्तिक २०८३, शनिबार

नेकपा एमाले बैठकमा नेपाल-खनाल पक्षका केन्द्रीय सदस्य पनि सहभागी

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राखेका छन् । बैठकमा झलनाथ माधव नेपाल पक्ष २ जना केन्द्रीय सदस्य विष्णु रिजाल र सोम मिश्र पनि सहभागी छन् ।

बैठकमा विभिन्न जिल्ला कमिटीको कार्यविभाजन गर्ने तयारी रहेको तथा उपनिर्वाचन, अध्यक्ष र महासचिवको प्रतिवेदनमा छलफल हुने बताइएको छ ।