बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

वीरेन्द्र नौभाग्य र सोनी तामाङ्गको फिचरिङ्गमा ‘तिम्रो मनमा’ सार्वजनिक

दैनिक नेपाल २०७८ वैशाख ५ गते १३:४१

काठमाडौं, ५ वैशाख । प्रवासमा रहेर पनि नेपाली सुगम संगीतको निर्देशन गर्दै आएका वीरेन्द्र नौभाग्य को ‘तिम्रो मनमा’ बोलको गीत बजारमा आएको छ ।

नयाँ वर्ष २०७८ को अवसर पारेर सार्वजनिक गरिएको गीतमा गायक विष्णु ढकालले स्वर दिएका छन् । यस्तै लाकडाँकको निर्देशनमा रहेको गीतलाई स्वयम् लाकडाँकले संगीत भरेका छन् ।

गीतको म्यूजिक भिडयोको छायांकन कोरियाको विभिन्न ठाउँमा गरिएको निर्माण पक्षले बताएको छ । युवा अवस्थामा भएका जोडीबीचको प्रेम प्रसङ्गलाई गीतमा आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित