१४ कार्तिक २०८३, शनिबार

रुकुम पश्चिमका विभिन्न भागमा आगलागी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, ३ वैशाख । रुकुम पश्चिमका विभिन्न भागमा भीषण आगलागी भएको छ ।

रुकुम पश्चिमका आठबिसकोट, बाफिकोट, गरायला, गोतामकोट लगायतका स्थानमा भिसन आगलागी भएको हो ।

शुक्रबार दिउँसो रुकुम पश्चिमको आठबिसकोट १३ को हरियाली सामुदायिक वनमा आगो लागेको छ । आगलागी हुँदा सयौँ हेक्टर क्षेत्रको वनजङगल नष्ट भएको छ भने ३५ घरहरु जोखिममा परेका छ्न ।

आगलागी ठुलो मात्रामा लागेकोले स्थानीयले आगो निभाउने प्रयास गरे पनि असफल भएको छ । रुकुम पश्चिमका २ दर्जन स्थानमा आगलागी भइसकेको छ ।