
काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहरामा लिफ्ट चढेर वृद्धवृद्धाले हेन सक्ने बताएका छन् ।
देशबासीका नाममा सम्बोधन गर्दै उनले वैशाख ११ गते धरहराको उद्घाटन गर्ने बताएका हुन् ।
सम्बोधनका क्रममा पुनर्निर्माण प्राधिकरणले प्रशंसनीय कार्य गरेको बताए ।












प्रतिक्रिया