शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अदालतले राष्ट्र बैंककी निर्देशक रेग्मीलाई पूर्पक्षको लागि थुनामा पठायो

दैनिक नेपाल २०७७ चैत ३० गते २२:१०

काठमाडौँ, ३० चैत । राष्ट्र बैँककी निर्देशक सुष्मा रेग्मी रिजाललाई पूर्पक्षको लागि थुनामा पठाइएको छ ।

जेष्ठ नागरिक सम्वन्धी कसुर मुद्धामा उनलाई काठमाडौँ जिल्ला अदालतको फैसलाले थुनामा राख्न आदेश जारी गरेको हो ।

काठमाडौँ प्रहरीले रिजाललाई सोमबार पूर्पक्षको निमित्त जगन्नाथ देवल सुन्धारा महिला वन्दी गृहमा थुना पठाएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित