
काठमाडौँ, ८ चैत । सरकारले कोरोना प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगको लकडाउन अवधिको विद्युत् शुल्क शतप्रतिशत मिनाहा गर्ने भएको छ ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न ओजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यसबारे जानकारी दिएका हुन् ।
सरकारले २०७६ चैत देखि २०७७ भदौसम्मको विद्युत शुल्क मिनाहा गरेको हो । मन्त्रिपरिषदको फागुन २०, २५, चैत १ र ५ गते बसेको बैठकले ३५ वटा निर्णयहरु गरेको छ ।
सरकारका ३५ निर्णयहरु यस्ता छन्:













प्रतिक्रिया