५ कार्तिक २०८३, बिहिबार

वसन्तपुरमा चीर ठड्याइएसँगै शुरु भयो होली पर्व

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । रंगहरूको पर्व होली आजदेखि विधिवत रुपमा शुरु भएको छ ।

काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान तीन छत्रे होलीको चीर ठड्याइएसँगै देशभर होली पर्व शुरु भएको हो ।

चन्द्रमास अन्तर्गत् फागुन महिनाको पूर्णिमाको दिन मनाइने यस वर्षको होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ ।