
काठमाडौं, ७ चैत । नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत गतिविधि गर्ने सांसदहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
संसदीय दलको आज शनिबार बालुवाटारमा बसेको बैठकले माधव नेपाललगायत गुटगत भेला र गतिविधि गर्ने सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।















प्रतिक्रिया