५ कार्तिक २०८३, बिहिबार

सांसद कृष्णभक्त पोखरेलले छाडे झलनाथ–माधव समूह, संसदीय दलको बैठकमा सहभागी

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । प्रभावशाली सांसद कृष्णभक्त पोखरेलले झलनाथ–माधव समूह छाडेर संस्थापन पक्षमा फर्किएका छन् ।

बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा उपस्थित भएर उनले आफू केपी ओली नेतृत्वको मूलधारमा लागेको घोषणा गरेका हुन् । गौरवशाली पार्टी एमाले, जबज र सूर्य चिन्ह पाएपछि आफू केपी ओलीको अभियानलाई सघाउन पूरानो समूह त्यागेर आएको बताएका छन् ।

घटनाक्रमहरुमा आफूबाट केही गल्ती भएको भए माफी दिन पनि उनले नेतृत्वसँग आग्रह गरेका छन् ।