१३ कार्तिक २०८३, शुक्रबार

मुख्यमन्त्री राई दम्पती संखुवासभामा

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई संखुवासभास्थित पुगेका छन् ।

मंगलबार राई आफ्नो श्रीमती जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेका हुन् ।

आफू जन्मेका ठाउँ पुग्न पाउँदा खुशी लागेको सामाजिक सञ्जालमार्फत शेर्पाले प्रतिक्रिया दिइन् ।

आफूहरुले गाउँ पुग्दा सबैले न्यानो स्वागत र सत्कार गरेकोमा राई दम्पतीले खुशी भएको बताएका छन् ।

त्यस्तै, गाउँमा सडक, विद्युत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचन पुगेकाले त्यसमा आफूहरुको ध्यानाकर्षण भएको मुख्यमन्त्री दम्पतीले जनाएको छ ।