१३ कार्तिक २०८३, शुक्रबार

राष्ट्रपतिले आयोजना गरेको सर्वदलीय बैठकमा पहिला पुगे प्रचण्ड

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् ।

प्रचण्ड बैठकमा सहभागी हुन सबैभन्दा पहिला नै पुगेका हुन् ।

नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल भने बैठकमा नजाने बताएका छन् ।