६ मंसिर २०८३, आइतबार

माओवादीको केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । पछिल्लो अवस्थाका बारेमा छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बैठकमा पार्टीको नाम र पछिल्लो राजनीतिक राजनीति परिस्थितिबारे छलफल हुनेछ ।

सर्वोच्चको फैसलापछि पार्टीमा नफर्कने माओवादी नेताहरूलाई शनिबार सोधिएको २४ घण्टे स्पष्टीकरणबारे पनि समीक्षा गरिनेछ ।