
काठमाडौँ, २९ फागुन । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ ।
सो पक्षको केन्द्रीय सदस्य र संघीय सांसदहरुको शनिबार बसेको बैठकले भेलाको आयोजना गर्ने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताउँदै सो पक्षले समानान्तार समिति समेत गठन गरेको छ ।














प्रतिक्रिया