
काठमाडौँ, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय कार्य समितिको विस्तारित बैठक चैत १ गतेका लागि आह्वान गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक चैत १ गतेका लागि बोलाइएको जानकारी दिएका हुन् ।
बैठक विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ ।














प्रतिक्रिया